Kaanchi -181 || कान्छी || Kaanchi Episode-181 || Asha Khadka II Sukumaya || Reviews Nepal||Dec 14,2023
कान्छीको गत भाग १८० मा हामीले धेरै देखेऊ । एउटी आमा लाई आफ्नो बुहारी ले गरेको दुस्था व्यवहार पनि देखेउ।
तर तर तर ,अब कान्छी को भाग १८९ मा
अन्तिममा जुन दृश्य विजय ले देख्छन् त्यो दृश्यले सारा खेल पल्टाइदियो। उता कान्छी र सागरले पाएको दुःख ले पनि कुनै दिन सुख पाउलान् भन्नु आशा त हरुज हामी सबैको छ।
हाम्रो आशा लाई निरास नबनाउँदै अब कान्छी सेरिया मा कान्छी ले सुख पाउनी भए। सागरले जसो त्यसो आफ्नो कम्प्युटर त्यो सहु को हात बाट फुटकाउँछन। उनीले दुःख गरी भिडियो एडिट गरी आफ्नो सबै ऋण तिरेका हुन्छन् । उनले आफ्नी छोरी लाई पनि काठमाडौं ल्याएको हामीले अब को भाग मा देख्न पाउँछौ ।
See also: दुःख नगरी पैसा कमाउनुस् ।
उता विजय ले आफ्नी आमा लाई आफ्नै श्रीमती ले गरेको व्यवहार लेखेपछि उसलाई घरदेखि निकालेको पनि हामीले अब को भाग मा देख्न पाउँछौ। साथीहरु लाई अब को भाग मा कत्ति को रमाइलो होला जस्तो लगेको छ त।
जे जस्तो भएपनि हामीले अब को भाग मा सागर र कान्छी ले सुख पाएको देख्न सक्छौ ।
।। धन्यवाद।।
Special Thanks : Santosh Neupane, Roshan Dhital, Nakul Bhattrai
Cast : Sarada Giri, Sushil Pokharel, Hiubala Gautam, Subash Gajurel, Bijaya Deauja, Aasha Khadka, Rita Siwakoti, Sagar Gautam, Sunira(Mainali) Devkota, Yoseph Sewak, Padam Rai, Krishna Bhakta Maharjan, Anita Tamrakar
Concept Written\ Direction\Production by Asha [Sukumaya]
Editor : Yoseph Sewak
Sub Editor: Deevaraaj Acharya
Camera : Shyam Gautam
Makeup : Sushama Joshi
Light : Daan Bdr. oli, Maan Bdr Mahara
Background Music : C.L Sharma
Online Supporter : Bishal Rai (Mfu
vae rae)
1. Kanchi 181
1. "Bhunti"
Unfolds as an emotionally charged series, weaving together the harsh realities faced by economically vulnerable individuals in our society. Rooted in real-life events, it strives to raise awareness about societal evils, fostering understanding and empathy.
2. Dive into "Bhunti"
Without age restrictions – this serial is a captivating journey accessible to all. While it may resonate with some real-life experiences, consider it a coincidence rather than a mirror reflection. Enjoy the drama without taking it too seriously!
Post a Comment
0Comments